Logo
Logo

गाडीको ब्रेकफेल भए के गर्ने ? अपनाउनुहोस् यी कुराहरु

तपाईं कारमा हिँड्दाहिँड्दै अचानक ब्रेकफेल पनि हुन सक्छ ।भनिन्छ, ‘दशा बाजा बजाएर आउँदैन । यो स्थितिमा आत्तियो भने दुर्घटना हुन सक्छ । यस्तो अवस्थामा पनि आफूलाई बचाउन भने सकिन्छ । त्यसका लागि यी टिप्स अपनाऔँ :

१. कारको स्पिड लो गर्नुहोस् । अनि, गियर पनि घटाउनुहोस् । यसो गर्दा कारको गति अलि कम हुँदै जान्छ ।
२. अरू ड्राइभर तथा ट्राफिकलाई संकेत दिनुहोस् । हेजार्ड लाइट, हेडलाइट्स आदि बाल्नुहोस् । अरूलाई थाहा दिन हर्न बजाउनुहोस् ।
३. ब्रेक पाइडललाई पटक–पटक दबाउनुहोस् । यसरी दबाब दिँदा ब्रेकले काम पनि गर्न सक्छ । नयाँ पत्रिकामा खबर छ ।
४. एसीलाई सबभन्दा कुलेस्ट टेम्प्रेचरमा तथा अधिकतम फ्यान स्पिडमा लानुहोस् ।

यसका साथै, कारका सबै हेडलाइट्ससहित अन्य एक्सेसरिजलाई पनि चालू गर्नुहोस् । यसो गर्दा, केही किलोवाट पावर कम हुन्छ ।

loading...
Please leave a comments
loading...