Logo
Logo

जौं र महका यस्ता छन् आश्चर्यजनक फाइदा

जौं जौंले तपाईको शरीरबाट हानिकारक टोक्सिंसलाई निकाल्ने काम गर्छ । जसले गर्दा चुरोटको लत कम हुँदै जान्छ । यसको लागि दिनहुँ बिहान जौं र धेरै मात्रामा पानी पिउनुहोस् ।

चुरोटको लत छुटाउने तरिकालाई लिएर तपाई चिन्त्तित हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन यसक लागि केही घरेलु उपचार अपनाई यस समस्याबाट सजिलै मुक्ति पाउनुहोस् । यी चिजहरू दिनहुँ खाने बानी बसाल्नुहोस् र यसको असर थाहा पाउनुहोस् ।

मुला स् मुलाको सेवन धुम्रपानको लतमा परेका मानिसको लागि धेरै नै लाभदायक मान्ने गरिन्छ । यसको सेवन महको साथमा गर्दा अझ राम्रो नतिजा देखा पर्छ ।

यो मानव शरिको लागि एकदम आवश्यक चिज हो । यसले टोक्सिंसलाई बाहिर निकाल्छ र साथै मेटाबोलिक रेटलाई सन्तुलन राख्छ । जसले गर्दा शरीर सफा रहन्छ र यसले धुम्रपानको लत कम गर्न मद्दत गर्छ ।

Please leave a comments