Logo
Logo

प्रेममा ब्रेकअप भएकी चर्चित बलिउड गायिका नेहा शर्माको नयाँ गित सार्वजनिक

यक हिमांश कोहलीसंग प्रेममा ब्रेकअप भएकी चर्चित बलिउड गायिका नेहा शर्माको नयाँ गित सार्वजनिक भएको छ । ब्रेकअपको पीडामा रहेकी नेहाको नयाँ ‘तेरा घाटा’ शिर्षकको गीतमा आफैँ अभिनय गरेकी छिन । भाारतिय मिडियाका अुसार नायक हिमांश कोहलीसंग प्रेममा ब्रेकअप भएपछि उनी एक कन्सर्टमा गीत गाँउदा रोएको समाचार नि बाहिर आएको छ ।

loading...
Please leave a comments
loading...