Logo
Logo

पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दिप क्षेत्रीको धमेकादार प्रुश्त्रुती

‘सप्तरंग’ अन्र्तगतको पहिलो सांगीतिक कार्यक्रममा पूर्वको दमक शहरमा आयोजना गरिएको छ । ग्रिष्मा ब्रोडकाष्टिकको आयोजनामा सातै प्रदेशममा आयोजना हुन लागेको यो कार्यक्रमको पहिलो शो दमकमा आयोजना भएको हो ।

 

‘सप्तरंग’मा सहभागी हुनका लागि गायकहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दिप क्षेत्री, मोडल अन्जली अधिकारी र खेलाडी दिपक बिष्ट मोफसलमा छन् । प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राइको प्रमुख आतिथ्यतामा यो कार्यक्रम आयोजना भएको थियो ।
अब यो कार्यक्रम जनकपुर, नारायणगढ, सुर्खेत, वुटवल, पोखरा, धनगढी लगायतका शहरमा आयोजना हुनेछ ।

 

loading...
Please leave a comments
loading...