Logo
Logo

आधुनिक गित “मुटु मेरो”को म्युजिक भिडियो सार्वजनिक

गायक राजेश खडका र मनिषा राईको स्वरमा नयाँ आधुनिक गित “मुटु मेरो”को म्युजिक भिडियो म्युजिक नेपालको युटुब मार्फत सार्वजनिक भएको छ ।यो गीतको लय भ्वाईस अफ नेपालका बिजेता सिडी बिजय अधिकारीको रहेको छ भने शब्द दिपेन्द्र खडकाले लेखेका हुन्

 

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने मिलन बिकले भिडियो सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा पछिल्लो समय एकाएक चर्चाको सिखरमा चड्दै गरेका मोडल भिम खडका,टिका जैशी र नव मोडल तेज बोगटीको अभिनय रहेको छ ।
आशा छ यो गीतले पनि बिगतका गीत झैँ चर्चाको सिखरमा पुग्ने छ । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना ।

loading...
Please leave a comments
loading...