Logo
Logo

गजलकार रामबहादुर पहाडीको पछिल्लो समयमा “दिएर चिनो जाउहै प्रिय….” भिडियो

नेपाली साहित्यका विभिन्न विद्याहरु मध्ये पछिल्लो समयमा गजलको छुट्टै पहिचान बन्न थालेको छ । युवापुस्ताका साहित्यकार मात्र नभई पुराना–पुराना पुस्ताका साहित्यकारहरु पनि आफ्नो विद्या परिवर्तन गरी गजल गाउन, लेख्न रुचाउन थाले संगै गजलको चर्चा थप चुलिएको हो ।

मोतिराम भट्टद्धारा नेपाली साहित्यमा गजलको सुरुवात गरे देखिनै गजल प्रायः श्रंगारिक हुन्छ र हुनुपर्छ भन्ने मान्यता गजलका विज्ञहरु बताउछन् । कथा, कविता, मक्तक, हाइकु, छोक, थाङका लगाएतका विभिन्न विद्याहरु भन्दा गजलको प्रसंग दिनानुदिन बढेको देखिन्छ ।
आधारभुत गजलको सिदान्तहरु रदिफ, काफिया, मकता मुख्य मानिन्छ । साहित्यका कविता क्षेत्रसंगै सुत्रात्मक विधिबाट गजल लेखनमा अब्बल गजलकार रामबहादुर पहाडीको पछिल्लो समयमा “दिएर चिनो जाउहै प्रिय….” सामाजिक सञ्जालहरुमा भाइरल बनेको पाइन्छ । सुनौ तिनै भाइरल गजल “दिएर चिनो जाउहै प्रिय….” भिडियो सहित …..

loading...
Please leave a comments
loading...