Logo
Logo

फिल्म ‘घर’ को सम्पूर्ण छायांकन सकिएको छ

डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको फिलम ‘घर’ लाई अर्पण थापाले निर्देशन गरेका हुन् ।फिल्म ‘घर’ को सम्पूर्ण छायांकन सकिएको छ । राजधानीमा छायांकन गरिएको यो हरर फिल्म २१ दिनमा प्याअप भएको हो ।

फिल्ममा निर्देशक थापा सहित नायिका वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिको छ । फिल्मको कथा पनि अर्पणकै हो । छायाँकन सकिएपनि ‘घर’ को प्रदर्शन मिति भने तय गरिएको छैन् ।

 

Please leave a comments