Logo
Logo

‘मायाको तृष्णामा..’ बोलको गीत सर्बनिजिक

गायिका संगिता रानाको ‘मायाको तृष्णामा..’ बोलको गीत सर्बनिजिक भएको छ । केही दिनअघि मात्रै गायिका राना र गायक हरि दत्त फुलाराको आवाजमा रहेको ‘संगैसंगै’ बोलको गीत सार्वजनिक भएको थियो ।

एकपछि अर्को हिट गीत दिन सफल उनको ‘मायाको तृष्णामा..’ प्रजोल शमशेर राणाको शब्द, सचिन सिंहको संगीत एरेन्ज, कुमार सिंह ‘महाराज’को लय छ । यस्तै, गीतकाे भायोलिनमा रविन कार्कीधाली, बासुँरीमा गोपाल देव, गितारमा सचिन सिंहले साथ दिएका छन् ।

Please leave a comments