Logo
Logo

अमिताभ बच्चन अभिननित फिल्म “बदला”को ट्रेलर सार्वजनिक

बलिउड अभिनेत्री तापसी पन्नू र महानायक अमिताभ बच्चन अभिननित फिल्म ‘बदला’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता शाहरुख खानको ब्यानरमा बनेको फिल्म ‘बदला’ को ट्रेलर सार्वजनिक भएको हो ।

अमिताभ र तापसी फिल्म ‘पिंक’मा एक साथ देखिएका थिए । आउँदो मार्च ८ बाट रिलिज हुने यस फिल्म सुजोय घोषले निर्देशन गरेका हुन् ।

शाहरुखकी श्रीमती गौरी खानको निर्माणमा बनेको यस फिल्म शाहरुख खानको रेड चिल्ली ब्यानरमा निर्माण भएको छ ।

 

Please leave a comments