Logo
Logo

फिल्म ‘बाहुबली’का निर्देशक एसएसले नयाँ फिल्म ‘आरआरआर’ बनाउदै

ब्लकबस्टर फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले अहिले नयाँ फिल्म ‘आरआरआर’ बनाउने भएका छन् । फिल्ममा तेलुगु सिनेमाका ठूला सुपरस्टार रामचरण र जुनियर एनटिआरले सँगै स्क्रिन सेयर गर्न लागेका छन्। उनले भनेका छन्, ‘आरआरआर एक अखिल भारतीय फिल्म हो, किनकि यसको कहानी निकै फरक भएको बतायका छन्।’

फिल्मले दर्शकलाई आश्चर्यचकित बनाउने संकेत उनले गरेका छन् । आरआरआर राजामौलीको दोस्रो ठूलो बजेटको फिल्म हो भने अर्को उनले साउथका ठूला दुई सुपरस्टारलाई खेलाएका छन् । सो फिल्ममा अक्षय कुमार र परिणिती चोपडा पनि देखिने छन्।

चाँडै नै निर्माताले यस फिल्मको औपचारिक घोषणा गर्दै छन् । यो फिल्म पनि बाहुबलीजस्तै हुने बताइएको छ, जसका लागि फरक गाउँ बनाइएको छ । फिल्मको बजेट तीन सय करोडको अनुमान गरेको छ ।

loading...
Please leave a comments
loading...