Logo
Logo

अक्षय कुमार तथा परिणिति चोपडा ‘केशरी’को ट्रेलर

अक्षय कुमार तथा परिणिति चोपडा चलचित ‘केशरी’को ट्रेलर रिलिज भएको छ। सिनेमालइ अनुराग सिंहले निर्देशन गरेका हुन्।

चलचित्रमा सन् १८९७ मा ब्रिटिस इन्डियाका २१ जना सिख सिपाहीले करिब १० हजार अफगानीसँग लडेको लडाईंमा आधारित रहेको छ।

ट्रेलर रिलिजपछि अभिनेता अक्षयले ‘आफूले पहिलो पटक युद्धमा आधारित सिनेमा खेलेकाले उनका लागि नयाँ अनुभव भएको बताएका छन्। उनले सिनेमालाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
सिनेमा २१ मार्चमा रिलिज हुँदैछ।

loading...
Please leave a comments
loading...