Logo
Logo

अमिताभ बच्चनको फिल्म ‘झुन्ड’ सेक्टेम्बर २०मा

बलिउड अभिनेता अमिताभ बच्चनको नयाँ फिल्म ‘झुन्ड’ आउने भएको छ।फिल्म सेक्टेम्बर २० मा सिने घरमा रिलिज हुने छ। फिल्ममा अमितावले अवकाश प्राप्त शिक्षकको भूमिका निभाएका छन्।

पराठी ब्लकबास्टर फिल्म ‘सौराट’ का निर्देशक नागराज मञ्जुले यस फिल्मबाट बलिउडमा इन्ट्री मारेका छन्।

फिल्म टि–सिरिजले निर्माण गरेको हो। यतिबेला अमिताभको यस फिल्मबाट चर्चा बलिउडमा चुलिएको छ।जसले नागपुरको झुग्गी बस्तीमा फुटबलको खेल सुरु गर्छन्।

 

loading...
Please leave a comments
loading...