Logo
Logo

‘साईनो’को ”मायालुलाई जात्रैमा भेटियो’’ बोलको गीत सार्वजनिक

नेपाली सिनेमाकी प्रथम नायिका भुवन चन्दको निर्माण डेब्यू ‘साईनो’को गीत रिलिज गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबिच सिनेमाको गीत रिलिज गरिएको हो।

रिलिज गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’  बोलको गीत बसन्त सापकोटाले संगीत दिएका हुन्। वरिष्ठ गीतकार चेतन कार्कीले लेखेको गीतमा मेलिना राई तथा प्रताप दासको स्वर रहेको छ।

Please leave a comments