Logo
Logo

२ कठ्ठा जगा राजेश हमालले विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई सहयो गरे

अभिनेता राजेश हमालले २ करोड बराबरको जग्गा दान दिएका छन् । ६० बर्षअघि देखि नवलपरासीस्थित आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् ।

उनले नवलपरासीको देवचुली नगरपालिका स्थित आफ्नो पुख्यौली थलोमा रहेको चार विपन्न परिवारलाई घरबासको निम्ती आफ्नो नाममा रहेको जग्गा मालापोत कार्यालयवाट निशुल्क पास गरिदिएका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका थिए । ६० बर्षअघि देखि राजेश हमालकी हजुरआमाको सहयोगीको रुपमा रहेको उक्त परिवार घरवार बिहिन भएको थाहापाएपछि हमालले जग्गा प्रदान गरेका हुन् ।

Please leave a comments