Logo
Logo

“तिम्रो नजर ” मा सुनिल क्षेत्री र अलिशा शर्माको रोमान्स

कृश शर्माको पहिलो सांगेतिक कोसेली”तिम्रो नजर” सार्बजनिक भएको छ जुन गीतमा सब्द संगीत एरेञ्ज सागर बिरहीको रहेको छ भने यस्मा आवाज कृश शर्माको रहेको छ र यस म्युजिक भिडियोमा अहिलेको लाखौ दर्सक श्रोताको मन जित्न सफल जोडी सुनिल क्षेत्री र अलिशा शर्मा को उत्कृस्ट अभिनय रहेको छ अहिले का जति पनि म्युजिक भीडी यो हरुछन् सुनिल र अलिशा को कमेस्त्रीजमेको देखिन्छ ।

उक्त भिडियो चर्चित निर्देशक शिव बिकले गर्नु भएको छ भने यो भिडियो लाई चर्चित क्यामेरा मेन ज्ञानेन्द्र शर्माले छायांकन गर्नु भएको छ भने भिडियो सम्पादन बिकाश ज्ञवालीले गर्नु भएको हो सबै पक्षबाट यो भीडीयोलाई उत्कृस्ट बनाईएको छ। 

Please leave a comments