Logo
Logo

गित “मेरो प्रेम प्रस्ताब”को म्युजिक भिडियो सार्बजनिक

सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नयाँ गित “मेरो प्रेम प्रस्ताब”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् । भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।

Please leave a comments