Logo
Logo

पोर्नस्टारमा चलचित्र ‘बाहुबली’मा आमा राम्या कृष्णन

चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णन पोर्नस्टारमा देखेकी छन् । तर रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् ।

तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ । असहजको कारण एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

Please leave a comments