Logo
Logo

१२ वर्ष पछिको अन्तरालमा चम्किदै गायिका एन्जेला सिंह श्रेष्ठ

करीब १२ वर्ष पछिको अन्तरालमा नेपाली संगीतमा फर्किएर फेरी चम्किदै गरेकी गायिका एन्जेला सिंह श्रेष्ठको नयाँ गीत रिलिज भएको छ । गितारका बाद्शाहका नामले चर्चित संगीतकार अनिल शाहीको संगीत अनि अमेरिकामा स्थापित गीतकार /कवयित्री बिटु केसीको एकल एल्बम ‘आधा मन’ मा समावेस गरिएको यस गीतको संगीत संयोजन प्रमोद परियारले गरेका छन्।

संगीतकार अनिल शाही आफै र बबिता प्रधान श्रेष्ठ अभिनित यस गीतको म्युजिक भिडियो निर्देशन अनिल शाही आफैले गरेका हुन् भने छायांकनमा मुकेश हुमागाईंले साथ दिएका छन् । यस गीतको पोष्ट प्रोडक्सन जनता डिजिटल फिल्म्स बाट गरिएको छ ।

loading...
Please leave a comments
loading...