Logo
Logo

काँचो केरा खानुका फाइदा

केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, पमुक्टोज र ग्लुकोज । त्यसका साथै यसमा प्रसस्त फाइबर समेत पाइन्छ । त्यसकारण केरा निकै तिब्र तथा खपाउ उर्जावर्धक फल हो ।

काँचो केरा खानुका सात फाइदा
१. काँचो केरामा प्रसस्त मात्रामा पोटाशियम हुन्छ जसले शरीरमा रोगसंग लड्नसक्ने क्षमता (रोगप्रतिरोधात्मक) को बिकास गर्छ ।
२. काँचो केरामा भिटामिमन बी ६, भिटामिन सी हुन्छ जसले शरीरलाई दिनभर फूर्तिलो बनाई राख्नमा मद्दत गर्छ ।
३. काँचो केराको नियमित सेवन गर्नाले यसमा भएको फाइबरले शरीरको तौल घटाउन मद्दत गर्छ ।
४. पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।
५. यसको सेवनले यसमा भएको पोषक तत्वले समय समयमा भोक लाग्ने समस्याबाट मुक्ति मिल्छ

loading...
Please leave a comments
loading...