Logo
Logo

कपालममा तेल लगाउदा हुने फाइदा

कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ ।
कपालममा तेल लगाउदा हुने फाइदा यस प्रकार छन् ।
१, दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।
२, टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।
३,सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।
४, नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।
५, दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ ।
६, यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।
७, सुख्खा कपालका लागि तेल निकै उपयोग हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्,

loading...
Please leave a comments
loading...