Logo
Logo

हेमन्त शर्माकै शब्द संगीत रहेको ‘गंगा जी’ बोलको सार्वजनिक

हेमन्त शर्माकै शब्द संगीत रहेको ‘गंगा जी’ बोलको सार्वजनिक गीतमा श्याश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन् ।गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले अहिले राम्रो चर्चा पाइरहेको छ ।

यस अघि गायक शर्माकै ‘बरिखा’बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका राहल शाहले यो गीतको म्यूजिक भिडियो पनि निर्देशन गरेका छन् । गीतको भिडियोमा निर्देशक राहुलका साथमा अलिसा शर्माले अभिनय गरेका छन् ।

loading...
Please leave a comments
loading...