Logo
Logo

सागर खड्का र पूर्णकला बिसीको स्वरमा “साउन महिनाको झरी”बोलको गीत सार्वजनिक

सागर खड्का र पूर्णकला बिसीको स्वरमा “साउन महिनाको झरी”बोलको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । गीतमा सागर खड्काको शब्द संगीत रहेको छ ।

यस गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुने भने अजय रेग्मीले खिचेएका हुन् । भिडियोमा सबिन पोखरेल र जसोदा कार्कीको अभिनय रहेको छ । यस गीतको मिक्सिंग प्रकाश केशीले गरेका हुन् भने गीतको रेकड़िंग ड्रिम्स स्टुडियोमा गरिएको हो । हेर्नुहोस् भिडियो…

loading...
Please leave a comments
loading...