Logo
Logo

राजन कार्किको नयाँ गीत “खोलिमा माछा”सार्वजनिक

राजन कार्कि कार्किले आइतबार नयाँ गीत “खोलिमा माछा”लिएर आएका छन राजन कार्कि लक्ष्मी नेपाली र पुर्णकला बिसिको आवजमा रहेको सो गीत भखरै मात्रै आफ्नै यूटुब च्यानल बाट सार्वजनिक गरेका छन

कार्किकै लय शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियो बिक्रम चौहानले गरेका छन भने गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा गायक प्रकाश सपूत र अञ्जली अधिकारिको दम्दार अभिनय पनि देख्न सकिन्छ।

loading...
Please leave a comments
loading...