Logo
Logo

गायक अर्जुन कुवरको “बिरहको भाका”सार्बजनिक

आँशुको कारखाना बोलको गितबाट चर्चा कमाएका गायक अर्जुन कुवरले फेरि “बिरहको भाका”बजारमा ल्याएका छ्न। सार्बजनिक गीत “बिरहको भाका” प्रेम मा धोकासँग सम्बन्धित छ । गीतमा चर्चित सर्जक गणेश अधिकारिको लय तथा शब्द रहेको छ भने कलाकार अर्जुन कुवर पित्री बूढो र बिष्णु मुखियाले आवाज दिएका छ्न।

जसमा कपिल छेत्री, दिपा टण्डन र लक्ष्मण पोखरेलको अभिनय रहेकोछ। योग्सना डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको यो गीतमा स्मृती तिमिल्सिना ९ गुरुआमा० को निर्देशन रहेको छ । जसमा सुरेश श्रेष्ठको छायांकन, श्याम मल्लको मेकअप र प्रकाश धमलाको सम्पादन रहेको छ।

loading...
Please leave a comments
loading...