Logo
Logo

नारायण रायमाझी र सुनिता शर्माकाे “जुनेली रातमा” बोलको गीत सर्बनिजिक

नारायण  रायमाझी र सुनिता शर्माकाे आवाज रहेको “जुनेली रातमा” बोलको गीत सर्बनिजिक भएको छ। गीतमा खेम सेञ्चुरीले लय सिर्जना गरेका छन भने गीतमा मुटु छुने शब्द भने प्रदिप अधिकारीले गरेका छन ।सार्वजनिक भएको जुनेली रातमा बोलको गीतमा यो क्षेत्रकै दिग्गज नारायण रामाझी,चन्द्र शर्मा र रमेश विजीलाई एउटै गीतमा देख्न पाइएको छ ।

निकै उत्कृष्ट रहेको सो गीतमा माकुरीबाट अभिनयमा चर्चा कमाएका सर्जक तथा मोडल रमेश विजी र गायक चन्द्र शर्माले अभिनय गरेका छन उनीहरुलाई नयाँ पुस्ताका सम्झना लामिछाने मगर र मैना रेश्मी मगरले साथ दिएकी छन ।

गीतलाई विदेशीन लागेको युवा र युवतिको कथालाई विषयबस्तु बनाइएको छ भने सुनिताको आवाज गीतमा निकै उत्कृष्ट सुनिएको छ ।

loading...
Please leave a comments
loading...