Logo
Logo

८ इन्च भन्दा सानो आईफोन नयाँ भर्जोनमा

अमेरिकी कम्पनी एप्पलले आईफोन ११ पछि सानो आकारको आइफोन अर्थात, ८ इन्च भन्दा सानो आईफोन निमार्ण गर्ने भएको छ । कम्पनीका अनुसार आइफोन ११ को भन्दा १२ को डिस्प्ले सानो हुने कुरा कम्पनीले जनाएको छ ।

आइफोनको डिस्प्ले मात्र सानो हुने तर काम अरु आइफोले भन्दा राम्रो गर्ने कुरा डिजीटाइम्सले बताएका छन् । कम्पनीको अनुसार सन् २०२० सम्म मात्र ठुलो आकारको आइफोन उत्पादन गर्ने र त्यसपछि सानो खालको आइफोन उत्पादन गर्ने कुरा बताएका छन् ।

loading...
Please leave a comments
loading...