Logo
Logo

मोडल निर्मल न्यौपानेले किन दिए दीपिका थापालाई धोका

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सोध्न तिमी आफैँसँग…’ सार्वजनिक भएको छ । यसमा नोर्बु शेर्पाको एरेञ्ज, बुलु मुकारुङको सङ्गीत र उदय सोताङको स्वर रहेका छन् ।

सुभाष प्रधानले निर्देशन गरेको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ ।

प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको निर्माण पक्षले बताए ।

साहित्यकार तथा गीतकार डा.उपाध्यायले एकैपटक सात एल्बम निकालेर मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको पनि प्रमाणपत्र प्राप्त गरेका थिए ।

loading...
Please leave a comments
loading...