Logo
Logo

नयाँ हिन्दि गीत “होटो पो ऐसी बात” भिडियोमा उरुषा पाण्डे

नायिका उरुषा पाण्डे येतिबेला मुम्बईमा आफ्नो कलाकारीतालाई निखर्दै छिन् । गिर्ल्स हाउस नामक वेब सीरिजमा आफ्नो प्रमुख भूमिका रहेको बताउछिन् । बिभिन्न नेपाली म्युजिक भिडियोमा पनि आफ्नो कलाकारीता प्रस्तुत गरेकीछिन् । सुमन सहानीको स्वरमा रहेको नयाँ हिन्दि गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘होटो पो ऐसी बात’ बोलको भिडियोमा उरुषा पाण्डे फिचर्ड छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका हुन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ। भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ । सार्बजनिक भिडियोलाई सुपर उरुषा प्रोडक्सनले निर्माण गरेको हो ।

loading...
Please leave a comments
loading...