Logo
Logo

पूर्ण तयारीमा लाग्दै प्रदिप

नायक प्रदिप खड्का आहिले चलचीत्र प्रेम गीत-३ मा केन्द्रित भएका छन् । आघिल्लो बर्ष आफुले आभिनय गरेको २ चलचित्र Rose र love station फ्लप भएपछी उनी निरास भएनन झन आसफलता नै सफलताको करण हो र उनले चलचीत्रको सेलेकसन स्व्यम आउनुपर्छ भन्ने कुरा राम्रोसँग बुझे । तेसैले उनले सम्पूर्ण ध्यान चलचीत्र प्रेम गीत-३ बनाउन र ज्यान बनाउन लागेका छन् । आहिले उनी धेरै भन्दा धेरै समय जिमखाना बिताउन थालेका छन् । ज्यान बनाउन मात्र नभै केश बनाउने तर्फ पनि लागेका छन् । प्रेम गीत-३ कै लागि उनले हेमराज बिसीको Subha bibaha तथा रामबाबु गुरुङको कबद्दि-३ छाडे । प्रदिपले चलचीत्र प्रेम गीत-३ छायाँकन आघि आफुले आरु आन्य कुनै पनि चलचित्रमा हात नहाल्ने कुरा बाताए ।

Image may contain: 1 person, standing

loading...
Please leave a comments
loading...