Logo
Logo

रामकृष्णको आवाजमा रहेको ‘तिम्रो महल हिरै हिराको गीत सार्वजनिक

गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘तिम्रो महल हिरै हिराको’बोलको  गीत सार्वजनिक भएको छ ।
जस्मा माधव ढकालको शब्द तथा गैरे सुरेशको संगीत रहेको छ । युवराव वाइवाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा दिपेन गौतम र जुना सुन्दासले अभिनय गरेका छन् ।

loading...
Please leave a comments
loading...