Logo
Logo

रुपक डोटेलको लभ गुरु सार्वजनिक

रुपक डोटेलको नयाँ गीत लभ गुरु सार्वजनिक भएको छ । बीबी थापाको शब्द, मनोज चौलागाइको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बीबी थापाका केही दिन अघि २७ वटा एल्वम एक साथ बिमोचन गरिएको थियो । सार्वजनिक गीतको भिडियोमा एलिसा राइ । रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ । गम्भिर र रुपकले एलिसालाइ लभगुरु मानेका छन् । भिडियोलाइ सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

loading...
Please leave a comments
loading...