Logo
Logo

पि.एस. एड्भटाइज्मेनट् इजेन्सी द्वरा नि:शुल्क मल्टी मिडिया स्टार फेशन शो आयोजना

पि.एस. एड्भटाइज्मेनट् इजेन्सी को आयोजनामा नेपालमा पहिलो पटक मल्टी मिडिया स्टार फेशन शो को सुरुभएको छ । काठमान्डौ, भत्तपुर, ललितपुर लगायतका जिल्लाहरु बाट अडिसन भईरहेको छ । मोडल तथा दक्ष कलाकार बनाउने उदेश्यले उक्त शो संचालन गरीएको हो । शो मा काठमान्डौ को बसन्तपुर बाट १३४ जनाले अडिसन दिएका छन् । अडिसन दिएका मध्य ५० जाना छनोेट भएको छन् । भत्तपुर र ललितपुर बाट अडिसन हुन बाकि नै रहेको उक्त शो को संयोजक रमेश शाहिले जानकारी दिनुभएको छ ।

अडिशन दिनको लागी ५०० रुपया“ लाग्ने छ । भने त्यसैबाट फोटो सुट लगायत अन्य कामहरु गरीने जानकारी दिएको छन् । उक्त आयोजक लाई दरवार मार्गमा रहेको लुगा पसल ले प्रायोजन गरेको छ । अडिशन दिएकाहरुलाई फोटो सुटको लागी फ्री मा कपडा उपल्बध गराएको छ । शो मा १७ वर्ष उमेर देखी ७० वर्ष उमेर सम्मका महिला तथा पुरुषलाई समावेश गरीएको छ । यो अडिसनमा आउनुभन्दा अगाडी अरु कुनै अडिसनमा सहभागीता भएकोलाई प्राथामिकता दिएको छ ।

नेपालकै उत्कृष्ट कोरीयोग्राफर रोजिन शाक्यले ट्रनिङ दिनुहुनेछ । विकेश मर्हजन, प्रमिला सिलवाल, स्वानिल गुप्ता र सुवास चौधरी जर्जको रुपमा रहेको छन् । यो शो मा युटुबको भिउजको आधारमा नतिजा प्रकाशन गरीने छ । उक्त प्रतियागीतामा पुरस्कारको राशी नगत र जिन्सी रहेको छ । शो मा प्रथम हुनेलाई मोडलिङ,म्यूजिक भिडियो तगायतका बिभिन्न बिधामा सहभागीता गराउने बताएका छन् । शो मा अडिशन दिन चाहानेहरुले सम्पर्क गर्नुहोला । रमेश शाही :  9813495751लकेन राउत : 9818916100

loading...
Please leave a comments
loading...