Logo
Logo

बिष्णु माझीको मार्मिक गीत आँशु दिने माया सार्वजनिक

नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका बिष्णु माझी र गायक बाबु कृष्ण परियारको आवाजमा सजिएको गीत आशु दिने माया बजारमा आएको छ। उक्त गितमा शब्द बिक्रम भोम्जन र संगीत गोबिन्द आलेको रहेको छ भिडियोमा मोडेल सारिका के.सि र गोबिन्द आले देव सेन अविरलको अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । गीतलाई बावुकृष्णले आफ्नै च्यानलबाट सार्वजनिक गरेेेेका छन् ।

loading...
Please leave a comments
loading...