Logo
Logo

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक

प्रदीप (द नेक्स्ट) र सृष्टि खड्का फिचर्ड भएको गीत भने गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा सजिएर हालै सार्वजनिक भएको छ ।बी पाण्डेको शब्द तथा सुबास भुसालको सङ्गीत तथा उदयराज पौडेलको एरेन्ज रहेको गीतको कोरियोग्राफी पवन सुस्लिंगको रहेको छ ।गीतको भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् । प्रदीप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

loading...
Please leave a comments
loading...