Logo
Logo

उषा र सुसनको स्वरमा रहेको गीत ‘झापाको सुपारी…’ सार्वजनिक

उषा मलाहा र सुसन साम्सोहाङ लिम्बुको स्वरमा रहेको गीत ‘झापाको सुपारी…’ सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सान थापाको निर्देशन रहेको गीतको भिडियोमा अन्जली अधिकारी र सुरेन साम्सोहाङ फिचर्ड छन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायााँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

loading...
Please leave a comments
loading...