Logo
Logo

प्रोमोटिङ सलुसन को ट्यालेन्ट राउन्ड धमाकेदार

फेसन शो को दुनियाँ मा नेपालमै पहिलोपटक प्रोमोटिङ सलुसन को आयोजनामा ,मल्टिमिडिया स्टार २०१९ सन्चालन हुँदैछ, जस्मा कन्टेस्टेन्ट चुनी सकिएको छ र हिजोमात्र मसला कटेज मा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ,जहा 40 कन्टेन्टेन्ट हरुली आफ्नो धमाकेदार प्रस्तुती दिएर दर्शहरुलाई र जज लाई पनि रनभुल परेका थिए |

बिगत लामो समय देखी फेसन को क्षेत्र मा छुट्टै चमत्कारीक काम गर्न सफल कम्पनिले आहिले आयोजना गर्न लागेको कार्यक्रम ठमेल को फेरेन्हाईट मा सम्पन्न हुँदै छ |

त्यहा आई प्रत्यक्ष्य रमाइलो लिना ईछुक महानउभावहाँरुले सिधै प्रोमोटिङ सलुसन को अफिस मै संपर्क गर्न सक्नुहुने छ |

एस्पालिको बिजेताले भारी रकम शाहीत बिभिन्न प्रोजेक्ट मा अफर पनि पाउने पक्का भएको प्रोमोटिङ सलुसनका प्रबन्धक रमेश शाही ले बताउनुभयो ,
फर्स्ट हुनेलाई नगद १ लाख २० हजार , सेकेन्ड लाई ५० हजार शाहीत भारी पुरस्कार ले सम्मान गरिने र बिभिन्न प्रोजेक्ट मा समावेश गराउनेछौ भन्दै सम्पूर्ण टिम ले हामीलाई साथ र माया दिनुभएको मा निक्कै खुशी छौ भन्नुहुन्छ |

loading...
Please leave a comments
loading...