Logo
Logo

अन्जु पन्तको तिज गित `बरिलै´ सार्बजनिक …

अब भने बजारमा धमाधम तिजका गितहरु बज्न थाले सङ्गै नया नया तिज गितहरु बजारमा सार्बजनिक भैरहेका छन । लगभग एक दर्जन भन्दा बढी तिजका गितहरु दर्शक स्रोताहरुको माझ पुगिसकेको छ । देश तथा बिदेशबाट तिजका गितहरुको माग धेरै बढेको छ । यसै क्रममा डिजिटल स्टार प्रालिले बजारमा एक फरक धारको तिज गित बजारमा सार्बजनिक गरेको छ ।

आधुनिक गितबाट धेरै चिनियकी अझ भन्ने हो भने उनी आधुनिक गायिका भनेर चिनिने गायिका अन्जु पन्त र सुब्बा रानाभाटको सुमधुर स्वरमा चर्चित गायक एबम सर्जक राजन कार्किको उत्कृष्ट लय तथा शब्द सिर्जनामा गायक सुब्बा रानाभाट्को २०७६ सालको पहिलो तिज गित ` बरिलै ´ सर्बत्र बजारमा उपलबध छ ।

उक्त गितलाइ निर्देशन गरेका छन शंकर बिसिले भने दुर्गा पौडेलले छायांकन गरेका छन र चर्चित सम्पादक नवीन घर्ति मगरले सम्पादन गरेका छन भने शंकर बिसि र करिश्मा ढकालको निकै उत्कृष्ट अभिनय रहेको छ । उक्त तिज गितलाइ डिजिटल स्टार प्राली कै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरियको छ ।

loading...
Please leave a comments
loading...