Logo
Logo

गायिका इशा कार्की र पवित्रा गुरुङ को तीजको गीत “यो तीजमा गरौ रमाइलो ” को भिडियो सार्वजनिक

गायिका इशा कार्की र पवित्रा गुरुङ को सुमधुर स्वरमा रहेको छम छम नचाउने  गीत “यो तीजमा गरौ रमाइलो ” को भिडियो  सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र रिकेश गुरुङको  एरेन्जमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त  भिडियोमा सृष्टि खड्का र संगम शर्मा आदिले दमदार प्रस्तुत गरेका छन् ।

 

मनोज बिष्टले  निर्देशन गर्नु भएको   भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गरेका छन्  भने सन्तोष  राजबाहकले कोरियोग्राफ गरेको  भिडियोलाई  टेकेन्द्र शाहले  सम्पादन   गरेका छन ।

loading...
Please leave a comments
loading...