Logo
Logo

फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक

प्रभास तथा श्रद्धा कपुर स्टारर बलिउड प्रतीक्षित फिल्म ‘साहो’को ट्रेलर रिलिज भएको छ । ट्रेलर तमिल, तेलुगु, मलयालम तथा हिन्दी गरी चार भाषामा शनिवार सार्वजनिक गरिएको हो । बाहुबली स्टार प्रभास र श्रद्धाको केमेस्ट्री का साथमा फिल्ममा एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा प्रभास एक पुलिस अफिसरको भूमिकामा छन् जो एक खतरनाक गुन्डासँग भिडिरहेका देखिन्छन् । एक्सनलाई निकै मिहिनेत र वास्तविक देखाउन फिल्ममा निकै मिहिनेत गरेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

फिल्ममा ज्याक्की स्रोफ भिलेनको भूमिकामा देखिएका छन् । सुजित सिंहले निर्देशन गरेको फिल्ममा ज्याक्की स्रोफ्, चङ्की पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मान्जरेकर ले भिलेनको भूमिका निभाएका छन् ।

loading...
Please leave a comments
loading...