Logo
Logo

चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज

बलिउड अभिनेता आयुषमान खुराना उनले गर्ने अर्गानिक अभिनय कै कारण निकै रुचाइन्छन् । राष्ट्रिय अवार्ड जित्न सफल उनले अभिनय गरेका चलचित्र लाई दर्शकले निकै रुचाउने गरेका छन् । यिनै लोकप्रिय अभिनेता अभिनीत चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा उनलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ । ‘ड्रिम गर्ल’ले रामलीलामा केटी बनेर सिताको भूमिका निर्वाह गर्ने पुरुषको जीवनको उतार चढाव लाई देखाउने छ ।

चलचित्रमा आयुष्मानको जसले पूजा को भूमिका निभाएका छन् उसको बोली मात्र सुनेर उसलाई प्रेम गर्नेको ठुलो सङ्ख्या हुन्छ । यति मात्र उसलाई ड्रिम गर्लको रूपमा समेत लिइएको हुन्छ । राज शान्दिल्या निर्देशित चलचित्र भदौ २७ मा रिलिज हुँदैछ ।

loading...
Please leave a comments
loading...