Logo
Logo

गौरव पाहारी र मेनुका प्रधान फिचरिङ गीत ‘जवानीमा…’ सार्वजनिक

गौरव पाहारी र मेनुका प्रधान फिचरिङ गीत ‘जवानीमा…’ सार्वजनिक भएको छ । पुष्पराज बरालको स्वर/सङ्गीत, यदुराज वरालको शब्द र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा समाजको यथार्थतलार्इ सरल तरिकाले चित्रण गरिएको छ । बुद्ध थापाले छायाँकन गरेको गीतको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ ।

loading...
Please leave a comments
loading...