Logo
Logo

हरि विष्टको ‘माइतीको देश २’ सार्वजनिक

नेपाली हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा हरि विष्टको ‘माइतीको देश २’ सार्वजनिक भएको छ । टिका पुनको स्वर हरि विष्टको शब्द/सङ्गीत र झलक सङ्गीतमको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका छन् ।

loading...
Please leave a comments
loading...