Logo
Logo

चलचित्र ‘आइएम ट्वान्टी वन्’ मा धिरज र जसिता

रेनेशा बान्तवा राईको निर्देशनमा बन्ने चलचित्र ‘आइएम ट्वान्टी वन्’ मा धिरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा देखिने भएका छन् । आइकोर फिल्मसको ब्यानरमा बन्ने यस चलचित्रको वर्कसपका लागी जसिता यसै साता लन्डनबाट नेपाल आउँदै छिन् भने धिरज नेपाल आइसकेका छन् । निर्देशक राईको डेव्यु निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को सक्सेस पार्टीमा ‘आइएम ट्वान्टी वन्’को निर्माण घोषणा गरिएको थियो । धिरज उति बेला नै फाइनल भएका थिए भने जसिताको नाम मात्र जोडिएको थियो तर पक्का भने भएकी थिइनन् ।

loading...
Please leave a comments
loading...